बालेनलाई ‘प्रचण्ड’को सुझाव: अहंकार त्याग्नुस्, नत्र दुर्भाग्य हुनेछ
काठमाडौँ । पूर्व प्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारलाई अनुभवी नेताहरू र विज्ञहरूको ज्ञान एवं अनुभवलाई आत्मसात गर्न आग्रह गरेका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा सम्बोधन...