‘आफ्नै कर्मबाट नेपाल र नेपालीको हितमा योगदान दिइरहने छु’ : सन्दुक रुइत
काठमाडौँ । आँखा विशेषज्ञ डा. सन्दुक रुइतले आफ्नो पेशा एवम् कर्मबाटै नेपाल र नेपालीको हितमा योगदान दिइरहने बताएका छन् । आज मन्त्रिपरिषद् विस्तार भएको दिन विज्ञप्ति निकालेर डा. रुइतले सो...