थालनी भयो विश्व स्तरीय आँखा स्वास्थ्यसम्बन्धी ‘डिजिटल’ तालिम
काठमाडौँ । उपचारपछि निको हुने अन्धोपना निवारण गर्न आँखा स्वास्थ्यसम्बन्धी विश्व स्तरीय ‘डिजिटल’ तालिम सञ्चालनमा ल्याइएको छ । नेपाल नेत्र ज्योति संघले अर्विस इन्टरनेसनल भारतको आर्थिक एवं प्राविधिक सहयोगमा विराटनगर...