आँबुखैरेनी-मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत आँबुखैरेनी-मुग्लिन खण्डमा केही दिन ठूला सवारी साधन नचल्ने भएका छन्। आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो। प्रहरी नायब...