ग्लोबल आइएमई बैंकको ह्याकाथन कार्यक्रम सम्पन्न
काठमाडौँ । ”आइएमई एआईरएमएल ह्याकाथन” कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी...