ऊर्जा मन्त्री घिसिङ नयाँ दिल्लीमा
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइएसए) को आठौँ सभामा भाग लिन भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् । मन्त्री घिसिङलाई दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा...