अमेरिकाद्वारा इरानसँग युद्धविरामका लागि १५ बुँदे प्रस्ताव
काठमाडौँ । अमेरिका सरकारले इरानसँग जारी द्वन्द्वलाई नियन्त्रणमा ल्याउने उद्देश्यसहित १५ बुँदे युद्धविराम प्रस्ताव अघि सारेको छ। उक्त प्रस्ताव पाकिस्तानमार्फत इरानसम्म पुर्याइएको बताइएको छ, जसलाई वार्ता पुनः सुरु गर्ने सम्भावित...