आइक्यानद्वारा ‘राष्ट्रिय बीपीए अवार्ड’ वितरण
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले १०औँ परिषद् दोस्रो कार्यकालका नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण तथा ‘राष्ट्रिय बीपीए अवार्ड’ वितरण गरेको छ । कार्यक्रममा आइक्यानको २९औँ अध्यक्षका...