दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न
काठमाडौँ । दोस्रो आइजिपी नेशनल तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा सञ्चालित सो प्रतियोगिता सम्पन्न भएको...