आइसिसी टी-२०आई अलराउन्डर वरियतामा दीपेन्द्र चौथो नम्बरमै यथावत्
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरी आइसिसी टी-२०आई अलराउन्डर वरियतामा चौथो स्थानमै यथावत् रहेका छन् । आईसीसीले बुधबार अध्यावधि गरेको नयाँ वरियता अनुसार दीपेन्द्र लगातार दोस्रो साता...