नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दैछ। नेपाली समयअनुसार युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ । नेपालले शृङ्खलामा...