५२ खेलाडीलाई चार टोलीमा विभाजन गरेर १२ वटा अभ्यास खेल खेलाइने
काठमाडौँ । नेपालले जुन पहिलो साता स्कटल्यान्डमा हुने आइसिसी विश्वकप लिग-२ को तयारीको लागी अभ्यास खेलहरू सञ्चालन गर्ने भएको छ । शनिबारदेखि मुलपानीका दुई वटा मैदानमा बन्द प्रशिक्षणका खेलहरू हुनेछन्...