सामाजिक सुरक्षा कोषले प्राप्त गर्यो डिजिटल गभर्नेन्स आइसीटी अवार्ड २०२५
काठमाडौँ । सामाजिक सुरक्षा कोष डिजिटल गभर्नेन्स विधामा आइसीटी अवार्ड २०२५ प्राप्त गर्न सफल भएको छ। लिभिङ विथ आइसीटी र आइसीटी फाउन्डेसन नेपालको संयुक्त आयोजनामा हरेक वर्ष प्रदान गरिने आइसीटी...