चन्द्रागिरिमा १० श्ययाको आइसोलेसन सेन्टर सञ्चालन
काठमाडौँ । चन्द्रागिरि नगरपालिकामा १० श्ययाको आइसोलेशन सेन्टर स्थापना गरिएको छ । चन्द्रागिरि–१२ बलम्बुस्थित नहुदा स्वास्थ्य क्लिनिकमा स्थापना गरिएको सो सेन्टरको आज नगरप्रमुख घनश्याम गिरीले शुभारम्भ गर्दै नगरपालिकामा सङ्क्रमित वृद्धि...