अरुणराज सुमार्गी आईआईएसएमको अवैतनिक सल्लाहकार नियुक्त
काठमाडौँ । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य तथा कृषि उद्यम केन्द्रका सभापति अरुणराज सुमार्गी संयुक्त राष्ट्रसङ्घ अन्तरगतको आर्थिक तथा सामाजिक परिषद्को अन्तर–सरकारी पर्यवेक्षक संस्था (आईआईएसएम)को अवैतनिक सल्लाहकार नियुक्त भएका छन्। आईआईएसएमले...