नुवाकोटका बाढीपीडितलाई आईएचआरओ-नेपालद्वारा राहत वितरण
नुवाकोट । अन्तर्राष्ट्रिय मानव अधिकार संगठन नेपाल (आईएचआरओ-नेपाल) ले नुवाकोटका बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गरेको छ। संगठनले बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गर्दै पीडित परिवारको अवस्थाबारे जानकारीसमेत लिएको...