आईएसटी कलेजका विद्यार्थीले ऊर्जा मन्त्री श्रेष्ठमार्फत बाढी प्रभावितका लागि गरे पाँच लाख ५ हजार सहयोग
काठमाडौँ । इन्टरनेसनल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजका विद्यार्थीले भोटेकोशी, कालिगण्डकी र बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको सहयोगका लागि आर्थिक सहयोग गरेका छन् । कलेजका बिएचएम...