२० कार्तिक २०८३, शुक्रबार
अन्तर्राष्ट्रिय दूरसञ्चार महासम्मेलनमा सहभागी हुन कतार जाँदै सञ्चार मन्त्री डा. तिमिल्सिना
काठमाडौँ । सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिना अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को महासम्मेलनमा सहभागी हुन शनिबार कतार प्रस्थान गर्ने भएका छन्। उनले कतारको दोहामा आयोजना हुने संघको २०२६...