नेपालबाट सुरु भयो भारतको चर्चित फर्च्यून होटेल्स्को अन्तर्राष्ट्रिय यात्रा
भक्तपुर । भारतको चर्चित आईटीसी ग्रुप अफ होटेल्स् अन्तर्गतको फर्च्यून होटेल्स्ले नेपालबाट आफ्नो अन्तराष्ट्रिय यात्रा सुरु गरेको छ । भक्तपुरमा फर्च्यून रिसोर्ट एण्ड वेलनेस स्पाको उद्घाटन गर्दै होटेलका सञ्चालकहरूले यस...