‘नेपाली गेमिङ क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न नीतिगत पुनरावलोकन गर्छौं’ : प्रधानमन्त्री शाह
काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले नेपालमा गेमिङ तथा आईटी क्षेत्रलाई उद्योगका रूपमा विकास गर्न र यस क्षेत्रलाई सहजीकरण गर्न नीतिगत पुनरावलोकन तथा आवश्यक गृहकार्य सुरु गरिएको जानकारी दिएका छन्।...