उद्यमी बन्न चाहनेलाई आईडिया बैंकमा आवेदन दिन मेयर बालेनको आह्वान
काठमाडौँ । काठमाडौँ महानगरपालिका मेयर बालेन शाहले आईडिया बैंकमा आवेदन दिनका लागि आव्हान गरेका छन् । काठमाडौँ महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आईडिया बैङ्क कार्यक्रममा सहभागी...