उपप्रधानमन्त्री श्रेष्ठलाई निगरानीका लागि आईसूयीमा
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे पेकिङ युनियन मेडिकल कलेज अस्पतालले शुक्रबार दिउँसो मेडिकल सर्टिफिकेट जारी गरेको छ । श्रेष्ठलाई एक्युट मायोकार्डियल इन्फ्र्याक्स भएको र आकस्मिक कोरोनरी...