दक्षिण अस्ट्रेलियाको प्रतिष्ठित अलुम्नाई अवार्ड नेपाली कृषि इन्जिनियर चन्दलाई
काठमाडौँ । दक्षिण अस्ट्रेलिया सरकार र स्टडी एडिलेडले नेपाली कृषि इन्जिनियर डा. जीतबहादुर चन्दलाई ‘आउटस्ट्यान्डिङ अलुम्नाई २०२६’ अवार्ड प्रदान गर्ने घोषणा गरेका छन्। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत राष्ट्रिय कृषि...