उड्ने वित्तिकै आगोको झिल्को देखिएपछि एयर इन्डियाको विमान आकस्मिक अवतरण
काठमाडौँ । दिल्लीबाट इन्दौर उडेको एयर इन्डियाको विमानमा आगोको झिल्को देखिएपछि दिल्लीमै आकस्मिक अवतरण गरिएको छ। आइतबार बिहान इन्दौर जाँदै गरेको एयर इन्डियाको उडान एआई २९१३ उडान भरेको केही समयपछि आपत्कालीन...