विपद् जोखिम न्यूनीकरण गरी जनताको जीउधनको रक्षा गर्न सांसदहरूको माग
काठमाडौँ । प्रतिनिधि सभाको आजको बैठकको आकस्मिक समयमा भाग लिने सांसदहरूले विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रणमा ध्यान दिई जनताको जीउधनको रक्षा गर्न सरकारसँग माग गरेका छन् । सांसद करिश्मा कठरियाले...