यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार आङ छिरिङ शेर्पालाई प्रदान गरिने
काठमाडौँ । यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कार पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो...