‘नेपाललाई ‘देवभूमि’ का रूपमा विश्वसामु स्थापित गर्ने सरकारको नीति प्रशंसनीय’
काठमाडौँ । भारतको ऋषिकेशस्थित जूना अखडाका आचार्य महामण्डलेश्वर स्वामी अवधेशानन्द गिरिले नेपाललाई ‘देवभूमि’का रूपमा विश्वसामु स्थापित गर्ने सरकारको नीतिको प्रशंसा गरेका छन् । हिन्दू स्वयंसेवक संघ नेपालको आयोजनामा भएको ‘प्रबुद्ध...