प्रमुख प्रशासकीय अधिकृत लगायत ६ कर्मचारीसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ। रुकुम पश्चिमको दुग्ध व्यवसाय प्रवर्द्धन कार्यक्रमअन्तर्गत वितरण गरिएको अनुदानमा अनियमितता गरेको आरोपमा आठबीसकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ सरकारी कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।...