उत्तर कोरियाका लागि तीन चरणको आणविक निःशस्त्रीकरण योजना घोषणा गर्दै दक्षिण कोरियाली राष्ट्रपति
सियोल । दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणका लागि तीन चरणको योजना अपनाउने वाचा गरेका छन् । उनले सियोलले अमेरिकासँगको घनिष्ठ गठबन्धनका आधारमा संवादमार्फत प्योङयाङसँग काम...