आज आतंकवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस
काठमाडौँ । आतंकवादबाट पीडित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज विश्वका विभिन्न मुलुकमा ‘आतंकवादका पीडितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस’ विविध कार्यक्रमका साथ मनाइँदैछ । सन्...