पाकिस्तानी पृथकतावादीद्वारा ९ जना बस यात्रुको हत्या
काठमाडौँ । आतङ्कवादीहरूले पाकिस्तानको अशान्त दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त हुँदै यात्रा गरिरहेका कम्तीमा नौ जना बस यात्रुलाई अपहरण गरी गोली हानेर हत्या गरेको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन् । अफगानिस्तान...