तत्कालीन निमित्त जिल्ला शिक्षा अधिकारी र शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला शिक्षा कार्यालय, लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपाने र आदर्श बाल माध्यमिक विद्यालय, लमजुङका शिक्षक नवराज केसीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोप पत्र विशेष...