निलम्बन फुकुवापछि क्रिकेटमा फर्किए आदिल अन्सारी
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले निलम्बन फुकुवा गरेपछि आदिल अन्सारी क्रिकेटमा फर्किएका छन्। सोमबार जनकपुरधामस्थित निर्माणाधीन रामजानकी बहुउद्देश्यीय रंगशालामा जारी तेस्रो मेयर कप टी-२० प्रतियोगिताको क्रममा उनले निलम्बन फुकुवापछि...