कार्यवाहक प्रधानमन्त्रीको दाबी : ‘आदिवासी जनजातिको अधिकार संरक्षणमा काँग्रेसको महत्त्वपूर्ण भूमिका’
काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातिलाई अधिकार सुरक्षित गर्न नेपाली काँग्रेसको महत्त्वपूर्ण भूमिका रहेको बताएका छन्। काँग्रेसनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघले विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा...