राष्ट्रिय सभा चुनावको उम्मेदवार छनोटप्रति काँग्रेस जनजाति विभागले जनायो आपत्ति
काठमाडौँ । नेपाली काँग्रेसको आदिवासी जनजाति विभागले राष्ट्रिय सभा चुनावका लागि पार्टीको तर्फबाट छनोट उम्मेदवारप्रति असहमति जनाएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचन २०८२...