प्रहरी सहायक निरीक्षक आधारभूत तालिमबाट ३१० जना दीक्षित
काठमाडौँ । नेपाल प्रहरी शिक्षालय भरतपुरमा सञ्चालित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पूरा गरी ३१० जना प्रशिक्षार्थी दीक्षित भएका छन्। २-१८०औँ समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम पूरा गर्नेमा ४३...