देउवाको पुनरावलोकन निवेदनमाथि आज पूर्ण इजलासमा सुनुवाइ
काठमाडौँ । नेपाली काँग्रेसको आधिकारिकता विवादसँग सम्बन्धित सर्वोच्च अदालतको आदेशविरुद्ध दर्ता भएको पुनरावलोकन निवेदनमाथि आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ। निवर्तमान सभापति शेरबहादुर देउवाले दायर गरेको पुनरावलोकन...