आधिकारिकता विवाद टुंग्याउन जसपाका दुवै पक्षलाई निर्वाचन आयोगले बोलायो
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को दुवै पक्षलाई निर्वाचन आयोगले छलफलका लागि बोलाएको छ। आधिकारिताको विवाद समाधान गर्न आयोगले दुवै पक्षलाई छलफलमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।...