२२ फाल्गुन २०८२, शुक्रबार
कैलाली-५ मा रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो
काठमाडौँ । कैलाली क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार आनन्दबहादुर चन्द दोब्बरभन्दा बढी मतान्तरले अग्रस्थानमा छन्। चन्दले ३९४४ मत ल्याउँदा काँग्रेसका नरनारायण शाह १४७५ भोटसहित दोस्रो...