आनन्द पोखरेलले दिए एमाले उपमहासचिवमा उम्मेदवारी
काठमाडौँ। नेकपा एमालेका नेता आनन्द पोखरेलले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नपरेपछि पोखरेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पार्टीभित्र विद्या भण्डारीको सदस्यता रोक्न नहुने...