काँग्रेस केन्द्रीय सदस्यमा ढुंगाना र रिजाल निर्विरोध निर्वाचित
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा आनन्द प्रसाद ढुंगाना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नम्बर २ बाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका ढुंगाना र रिजाल निर्विरोध...