काँग्रेस कार्यसम्पादन समिति बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा
काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकअघि दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नियमित महाधिवेशन स्थगन भएको भन्दै संयुक्त वक्तव्य जारी गर्दै विशेष...