समृद्ध प्रदेश बनाउने कार्यमा सरकार प्रतिवद्धः मन्त्री कार्की
विराटनगर । प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले समाजको अग्रगामी रुपान्तरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सञ्चारकर्मीलाई आग्रह गरेका छन् । नेपाल पत्रकार महासङ्घ प्रदेश नं...