राष्ट्रिय सभाबाट ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक’ सर्वसम्मत पारित
काठमाडौँ । राष्ट्रिय सभाको शुक्रवार बसेको बैठकले ‘आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । हवाई सेवालाई थप सुरक्षित, भरपर्दो र जिम्मेवार बनाउने उद्देश्यले ल्याइएको यो...