यसरी गरिँदै छ गृहको आन्तरिक सुधार, नीति र जनशक्तिदेखि शाखा-महाशाखासम्म थपघट हुँदै
काठमाडौँ । गृह मन्त्रालयको ‘आन्तरिक सुधारसम्बन्धी अध्ययन प्रतिवेदन २०८१’ उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने र गृह सचिव एकनारायण अर्याललाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डेको संयोजकत्वमा गठित कार्य...