अविरल वर्षाका कारण रोकिएका आन्तरिक हवाई उडान पुनः सञ्चालन
काठमाडौँ । अविरल वर्षाका कारण हिजोदेखि अवरुद्ध आन्तरिक हवाई उडानहरू आज बिहानदेखि पुनः सुरु भएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार मौसम अनुकूल भएका गन्तव्यहरूमा आन्तरिक उडान सञ्चालनमा आएको हो।...