पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित
काठमाडौँ । सरकारले विद्यालय कर्मचारीको पारिश्रमिक मासिक रु पाँच हजारले वृद्धि गर्ने निर्णय गरेपछि नेपाल विद्यालय कर्मचारी परिषद्ले पूर्वघोषित आन्दोलनका कार्यक्रम स्थगन गरेको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारी र...