नर्भिक हस्पिटलले सञ्चालनमा ल्यायो आपतकालीन नि:शुल्क एम्बुलेन्स सेवा
काठमाडौँ । नर्भिक इन्टरनेसनल हस्पिटलले आपतकालीन सेवाका लागि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नर्भिकले गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्यामा परेका बिरामीलाई अस्पतालसम्म आइपुग्न बिहीबारदेखि नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालनमा...