परराष्ट्र मन्त्रालयद्वारा आपत्कालीन प्रतिकार्य टोली गठन
काठमाडौँ । रसुवा जिल्लामा गएको भोटेकोशीको बाढीबाट ठूलो जनधन तथा भौतिक संरचनामा क्षति पुगेको र विदेशी नागरिकसमेत बेपत्ता भएको विवरण प्राप्त भएपछि परराष्ट्र मन्त्रालयले विदेशी नागरिकको खोजी, उद्धार तथा कन्सुलर...