अपराध अनुसन्धान प्रभावकारी बनाउन १,८७१ सन्दिग्ध व्यक्तिको विस्तृत विवरण संकलन
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले विभिन्न प्रकृतिका आपराधिक गतिविधि तथा गुण्डागर्दीसँग जोडिएका १ हजार ८ सय ७१ जनाको विस्तृत प्रोफाइल तयार गरेको जनाएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा परिसरले...